पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि जनतामाझ त्यसको आवश्यक प्रचारप्रसार गर्न नसक्दा पार्टीले निर्वाचनमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको हो ।” वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध … Continue reading पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः वरिष्ठ नेता पौडेल